Online Bible

- Advertisements -




यर्मिया 36:19 - पवित्र बाइबल

19 तब शाही अधिकारीहरूले बारूकलाई भने, “तिमी र यर्मिया भाग्नु पर्छ र लुक्नु पर्छ। तिमीहरू कहाँ लुक्छौ कसैलाई पनि नभन्नु।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

19 तब ती अधिकारीहरूले बारूकलाई भने, “तिमी र यर्मिया दुवै गएर लुक। तिमीहरू कहाँ छौ भनी कसैले थाहा नपाओस्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

19 तब तिनीहरूले उनलाई भने, “तिमी र यर्मिया दुवै गएर लुक। तिमीहरू कहाँ छौ, कसैले पनि थाहा नपाओस्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तब ती अधिकारीहरूले बारूकलाई भने, “तिमी र यर्मिया गएर लुकेर बस। तिमीहरू कहाँ छौ, सो कुरा कसैले पनि थाहा नपाओस्।”

See the chapter Copy




यर्मिया 36:19

Follow us:

Advertisements


Advertisements