Online Bible

- Advertisements -




यर्मिया 36:18 - पवित्र बाइबल

18 “हजूर”, बारूकले जवाफ दिए। “यर्मियाले भन्यो, अनि मैले सारा सन्देशहरू बेहेरूवामा मसीले लेखें।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 बारूकले तिनीहरूलाई जवाफ दिए, “उहाँले नै मलाई यी सबै कुरा लेखाउनुभयो, र मैले चाहिँ यो पत्रको मुट्ठोमा मसीले लेखें।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 बारूकले जवाफ दिए, “एक-एक शब्‍द यर्मियाले भनेका हुन् र मैले यो कागजको मुट्ठोमा मसीले लेखेको हुँ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 बारूकले जवाफ दिए, “हजुर, उहाँले नै यी सबै वचनहरू मलाई भन्‍नुभएको हो; अनि मैले ती वचनहरू यस चर्मपत्रमा मसीले लेखेँ।”

See the chapter Copy




यर्मिया 36:18

Follow us:

Advertisements


Advertisements