यर्मिया 36:17 - पवित्र बाइबल17 त्यसपछि अधिकारीहरूले बारूकलाई एउटा प्रश्न गरे, “बारूक, हामीलाई भन, तिमीले बेहेरूवामा लेखिएका सन्देशहरू कहाँबाट पायौ? के त्यो यर्मियाले भनेका कुराहरू लेखेका हौ?” See the chapterनेपाली नयाँ संशोधित संस्करण17 तब तिनीहरूले बारूकलाई सोधे, “हामीहरूलाई बताऊ, तिमीले यी सबै कुरा कसरी लेख्यौ? के यर्मियाले लेखाएअनुसार तिमीले लेखेका हौ? See the chapterसरल नेपाली पवित्र बाइबल17 तिनीहरूले उनलाई सोधे, “यी सबै तिमीले कसरी लेख्यौ? अहिले हामीलाई भन। के यो तिमीलाई यर्मियाले लेखाएका हुन्?” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तब तिनीहरूले बारूकलाई सोधे, “तिमीले यो सबै कुरा कसरी लेख्यौ? के यर्मियाले यी सबै कुरा लेख्न लगाएका हुन्?” See the chapter |