Online Bible

- Advertisements -




यर्मिया 36:15 - पवित्र बाइबल

15 तब ती अधिकारीहरूले बारूकलाई भने, “बस अनि हाम्रो लागि पढ र सुनाऊ।” यसर्थ तिनीहरूलाई बारूकले पढेर सुनाए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

15 तिनीहरूले तिनलाई भने, “बस, त्‍यो पढ़ेर हामीलाई सुनाऊ।” यसैले बारूकले तिनीहरूलाई त्‍यो पढ़ेर सुनाए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

15 तिनीहरूले उनलाई भने, “बस र कागजको मुट्ठो हामीलाई पढी सुनाऊ।” बारूकले भनेअनुसार गरे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तिनीहरूले तिनलाई भने, “यहाँ बस, र हाम्रो निम्ति त्यो पढिदेऊ।” यसकारण बारूकले तिनीहरूलाई त्यो पढेर सुनाइदिए।

See the chapter Copy




यर्मिया 36:15

Follow us:

Advertisements


Advertisements