Online Bible

- Advertisements -




यर्मिया 36:13 - पवित्र बाइबल

13 जब बारूकले मानिसहरूलाई बेहेरूवाबाट पढी सुनाएको मिकायाहले जे सुनेका थिए तिनले प्रत्येक कुरो नै ती अधिकारीहरूलाई भने।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

13 तब मानिसहरूले सुन्‍ने गरी पत्रको मुट्ठोबाट बारूकले पढ़ेका सबै कुरा, जो तिनले सुनेका थिए, मीकायाले तिनीहरूलाई बताइदिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

13 बारूकले मानिसहरूलाई पढेर सुनाएका र आफूले सुनेका सबै कुराहरू मीकायाले तिनीहरूलाई भनिदिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 बारूकले चर्मपत्रबाट मानिसहरूका निम्ति पढेर सुनाएका सबै कुरा मीकायाले मानिसहरूलाई सुनाएदिए।

See the chapter Copy




यर्मिया 36:13

Follow us:

Advertisements


Advertisements