Online Bible

- Advertisements -




यर्मिया 36:11 - पवित्र बाइबल

11 गमर्याहको छोरो अर्थात् शापानको नाति मिकायाहले बेहेरूवाबाट पढिएको परमप्रभुको सन्देशहरू सुने।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

11 जब गमर्याहका छोरा, अर्थात्‌ शापानका नाति मीकायाले त्‍यस पत्रको मुट्ठोमा लेखिएका परमप्रभुका सबै वचन सुने,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

11 शापानका नाति गमर्याहका छोरा मीकायाले बारूकले बेह्रेको कागजको मुट्ठोबाट पढेका परमप्रभुको वचन सुने।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 जब शापानका नाति, गमर्याहका छोरा मीकायाले चर्मपत्रबाट याहवेहका सबै वचनहरू सुने,

See the chapter Copy




यर्मिया 36:11

Follow us:

Advertisements


Advertisements