Online Bible

- Advertisements -




यर्मिया 35:7 - पवित्र बाइबल

7 उनले अझ भनेका छन् घरहरू निर्माण नगर्नु। बिऊ नरोप्नु अथवा दाख नरोप्नु। तिमीहरूले यी मध्ये कुनै एक पनि नगर्नु। केवल तम्बूहरूमा बस्नु। यदि तिमीहरूले त्यसो गर्यौ भने, जो तिमीहरू डुलुवाहरू थियौ यस देशमा धेरै कालसम्म रहने छौ।’

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 त्‍यसबाहेक तिमीहरूले कहिल्‍यै घर नबनाउनू, बीउ नछर्नू, दाखबारी नलगाउनू। तिमीहरूले यस्‍ता कामहरू कहिल्‍यै नगर्नू, तर तिमीहरूले बसोबास गरेको देशमा धेरै दिनसम्‍म बाँचिरहून्‌ भनेर तिमीहरू सधैँ पालहरूमा फिरन्‍तेझैँ बस्‍नू’।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 उनले हामीलाई घर बनाउन, खेती-किसानी गर्न र दाखबारी लाउन वा किन्‍न पनि मनाही गरेका छन्। उनले हामीलाई सधैँभरि पालमा बास गर्ने आज्ञा गरेका छन्, ताकि हामीले परदेशी भई बसोबास गरेका देशमा धेरै दिन रहिरहन सकौं।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 अनि तिमीहरूले घरहरू नबनाउनू, बिउ नछर्नू अथवा दाखबारी नलगाउनू। तिमीहरूसँग यी कुनै पनि कुराहरू कहिल्यै नहोस्, तर तिमीहरू सधैँ पालहरूमा बस्‍नू। तिमीहरू प्रवासी भएर बसेको यस देशमा लामो समयसम्म बाँच्नेछौ।’

See the chapter Copy




यर्मिया 35:7

Follow us:

Advertisements


Advertisements