यर्मिया 35:6 - पवित्र बाइबल6 तब रेकाबी मानिसहरूले जवाफ दिए, “हामी कहिले पनि दाखरस पिउने छैनौं किनभने हाम्रा पिता-पुर्खा रेकाबको छोरो योनादाबले, हामीलाई यस्तो आज्ञा दिए ‘तिमीहरू र तिमीहरूका सन्तानहरूले कहिल्यै दाखरस पिउनु हुँदैन। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 तर तिनीहरूले जवाफ दिए, “हामी दाखमद्य पिउनेछैनौं। किनभने रेकाबका छोरा हाम्रा पुर्खा योनादाबले हामीलाई यस्तो आज्ञा गरेका थिए: ‘तिमीहरूले र तिमीहरूका सन्तानले कहिल्यै दाखमद्य नपिओ। See the chapterसरल नेपाली पवित्र बाइबल6 तर तिनीहरूले जवाफ दिए, “हामी दाखमद्य पिउँदैनौं। हाम्रा पुर्खा रेकाबीका छोरा योनादाबले हामी र हाम्रा छोरा-नातिहरूलाई दाखमद्य पिउन मनाही गरेका छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तर तिनीहरूले जवाफ दिए, “हामी दाखमद्य पिउदैनौँ; किनकि रेकाबका छोरा, हाम्रा पुर्खा योनादाबले हामीलाई यो आज्ञा दिएका थिए: ‘तिमीहरू र तिमीहरूका सन्तान कसैले पनि कहिल्यै दाखमद्य नपिउनू। See the chapter |