Online Bible

- Advertisements -




यर्मिया 35:5 - पवित्र बाइबल

5 तब मैले रेकाबी परिवारको अघाडि एक घैंटो दाखरस र केही कचौराहरू राखिदिएँ। अनि मैले तिनीहरूलाई “पिउनु भनें।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 त्‍यसपछि मैले दाखमद्यका घैँटाहरू र केही बटुका रेकाबीहरूका अगि राखिदिएँ, र तिनीहरूलाई भनें, “केही दाखमद्य पिओ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 त्‍यसपछि मैले दाखमद्यले भरिएका कचौराहरू र बटुकाहरू रेकाबीहरूका सामुन्‍ने राखें र तिनीहरूलाई भनें, “अलिकता दाखमद्य लिनुहोस्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 त्यसपछि मैले रेकाबी परिवारका मानिसहरूको सामु दाखमद्यले भरिएका भाँडाहरू र केही कचौराहरू राखिदिएँ; अनि तिनीहरूलाई भनेँ, “केही दाखमद्य पिउनुहोस्।”

See the chapter Copy




यर्मिया 35:5

Follow us:

Advertisements


Advertisements