Online Bible

- Advertisements -




यर्मिया 35:3 - पवित्र बाइबल

3 यसर्थ मैले यर्मियाको छोरो याजन्याह जो हबसिन्याहको नाति हो र उसका दाज्यू-भाइहरू र सबै छोराहरू पनि ल्याएँ। मैले रेकाबीहरूका सम्पूर्ण परिवारलाई पनि ल्याएँ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 यसैले मैले यर्मियाका छोरा, हबसिन्‍याहका नाति याजन्‍याह र तिनका भाइहरू, तिनका सबै छोराहरू, अर्थात्‌ रेकाबीहरूका सबै परिवारलाई ल्‍याउन गएँ,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 यसकारण मैले पूरै रेकाबी घरानालाई अर्थात् याजन्‍याह र त्‍यसका सबै भाइहरू र छोराहरू (याजन्‍याहचाहिँ अर्को यर्मिया भनिने मानिसका छोरा र हबसिन्‍याहका नाति थिए)

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यसकारण म हबसिन्याहका नाति, यर्मियाका छोरा याजन्याह, उनका दाजुभाइहरू, र उनका सबै छोराहरू—रेकाबीहरूका सम्पूर्ण परिवारलाई लिन गएँ।

See the chapter Copy




यर्मिया 35:3

Follow us:

Advertisements


Advertisements