Online Bible

- Advertisements -




यर्मिया 35:2 - पवित्र बाइबल

2 “यर्मिया, रेकाबीहरूका परिवारकहाँ जाऊ। परमप्रभुको मन्दिरको एउटा छेउको कोठामा तिनीहरूलाई निम्त्याऊ। अनि तिनीहरूलाई दाखरस खुवाऊ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 “रेकाबीका परिवारकहाँ गएर तिनीहरूलाई परमप्रभुको घरका छेउका कोठाहरूमध्‍ये एउटामा निम्‍तो दिएर दाखमद्य खुवा।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 “रेकाबीहरूका घरानाकहाँ गएर कुरा गर्‌। तिनीहरूलाई मन्‍दिरको एउटा कोठामा निम्‍त्‍याएर केही दाखमद्य पिउन दे।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “रेकाबी परिवारकहाँ गएर तिनीहरूलाई याहवेहको भवनको एक छेउको कोठामा आउने निमन्त्रणा दे, र तिनीहरूलाई दाखमद्य पिउन दे।”

See the chapter Copy




यर्मिया 35:2

Follow us:

Advertisements


Advertisements