Online Bible

- Advertisements -




यर्मिया 35:19 - पवित्र बाइबल

19 यसकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ: ‘यसकारण त्यहाँ रेकाबका छोरो योनादाबका सन्तान सधैँ रहनेछ जसले मेरो सेवा गर्छ।’”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

19 यसकारण सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ: ‘रेकाबको छोरो योनादाबको सन्‍तानमा मेरो सेवा गर्ने एउटै मानिसको पनि अभाव हुनेछैन’।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

19 यसकारण म सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वरले यो प्रतिज्ञा गर्दै छु कि रेकाबको छोरो योनादाबका सन्‍तानबाट एक जना पुरुषले सधैँ मेरो सेवा गर्न पाउनेछ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 यसकारण सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘रेकाबको छोरा योनादाबको सन्तानमा मेरो सेवा गर्ने मानिसको अभाव हुनेछैन।’ ”

See the chapter Copy




यर्मिया 35:19

Follow us:

Advertisements


Advertisements