Online Bible

- Advertisements -




यर्मिया 35:10 - पवित्र बाइबल

10 हामी तम्बूहरूमा बस्छौं अनि हाम्रा पिता-पुर्खा योनादाबले आज्ञा गरेको प्रत्येक कुरा पालन गर्छौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 तर हामी पालहरूमा बसेका छौं, र हाम्रा पुर्खा योनादाबले आज्ञा गरेको हरेक वचन पालन गर्दैआएका छौं।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 हामी पालहरूमा बसेका छौँ, र हाम्रा पुर्खा योनादाबले हामीलाई आज्ञा दिएका हरेक कुरा पालन गरेका छौँ।

See the chapter Copy




यर्मिया 35:10

Follow us:

Advertisements


Advertisements