यर्मिया 34:8 - पवित्र बाइबल8 राजा सिदकियाहले यरूशलेमका मानिसहरूसँग हिब्रू कमाराहरूलाई मुक्ति दिनलाई करार गरेका थिए। एउटा सिदकियाहले करार गरेपछि सन्देश परमप्रभुबाट यर्मियाकहाँ आयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 परमप्रभुको वचन यर्मियाकहाँ त्यस बेला आयो, जब सिदकियाह राजाले यरूशलेमका सबै मानिसहरूसित कमाराहरूका निम्ति छुटकाराको घोषणा गर्ने करार बाँधेका थिए। See the chapterसरल नेपाली पवित्र बाइबल8-9 सिदकियाह राजा र यरूशलेमका मानिसहरूले आ-आफ्ना यहूदी कमारा-कमारीहरूलाई छुटकारा दिने र कसैसित इस्राएली कमारा-कमारी नराख्ने वाचा बाँधेका थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 सिदकियाह राजाले यरूशलेममा बस्ने सबै मानिसहरूसँग दासहरूको स्वतन्त्रता घोषणा गरिदिने करार बाँधेपछि याहवेहको वचन यर्मियाकहाँ आयो। See the chapter |