यर्मिया 34:6 - पवित्र बाइबल6 तब यर्मिया अगमवक्ताले परमेश्वरको यी सबै वचन यरूशलेममा सिदकियाहलाई भने। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 तब यर्मिया अगमवक्ताले यहूदाका राजा सिदकियाहलाई यरूशलेममा यी सबै कुरा त्यस बेला भने, See the chapterसरल नेपाली पवित्र बाइबल6-7 बेबिलोनका राजाको सेनाले यरूशलेममाथि आक्रमण गरेको बेला यो सन्देश मैले यरूशलेममा सिदकियाह राजालाई दिएँ। सेनाले लाकीश र आजेका सहरमाथि पनि आक्रमण गर्दै थिए, ती दुई मात्र पर्खाल हालेका सहरहरू यहूदामा बाँकी रहेका थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तब यर्मिया अगमवक्ताले यरूशलेममा यहूदाका राजा सिदकियाहलाई यी सबै कुरा भने, See the chapter |