यर्मिया 34:4 - पवित्र बाइबल4 यहूदाका राजा सिदकियाह परमप्रभुको वचन सुन। परमप्रभुले तिमीहरूलाई भन्नुहुन्छ, तिमी युद्धमा मारिने छैनौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 “‘तापनि हे यहूदाको राजा सिदकियाह, परमप्रभुको यो प्रतिज्ञा सुनिराख्। तेरो विषयमा परमप्रभु यसो भन्नुहुन्छ: तँ तरवारले मारिनेछैनस्। See the chapterसरल नेपाली पवित्र बाइबल4 ए सिदकियाह, तेरो बारेमा म के भन्दछु, त्यो सून्। तँ लडाइँमा मारिनेछैनस्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 “ ‘तापनि हे यहूदाका राजा सिदकियाह, याहवेहको प्रतिज्ञा सुन्। तेरो बारेमा याहवेह यसो भन्नुहुन्छ: तँ तरवारद्वारा मारिनेछैनस्; See the chapter |