Online Bible

- Advertisements -




यर्मिया 34:14 - पवित्र बाइबल

14 यो करार अनुसार प्रत्येक मानिसले आफ्ना हिब्रू कमाराहरूलाई प्रत्येक सातौं बर्षको आरम्भमा स्वतंन्त्र दिनु पर्छ। प्रत्येक हिब्रू कमारा-कमारी छ बर्षको सेवा पछि स्वतन्त्र हुनु पर्छ। तर तिमीहरूका पिता-पुर्खाहरूले मेरो कुरामा ध्यान दिएनन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

14 ‘प्रत्‍येक सातौँ वर्षमा तिमीहरूका हातमा आफूलाई बेचेका तिमीहरूका हिब्रू दाजुभाइहरूलाई स्‍वतन्‍त्र गर्नू। छ वर्षसम्‍म तिमीहरूको चाकरी गरिसकेपछि त्‍यसलाई मुक्त गरेर छोड़िदिनैपर्छ’। तापनि तिमीहरूका पिता-पुर्खाले मेरा कुरा सुनेनन्‌ अथवा ध्‍यानै दिएनन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

14 तिनीहरूले आफूसित छ वर्षसम्‍म कमारा-कमारी बसी सेवा गरेका यहूदीलाई हरेक सातौँ वर्षमा छुटकारा दिनुपर्छ। तर तिमीहरूका पुर्खाहरूले मेरा कुरामा ध्‍यान दिएनन् र मैले भनेअनुसार गरेनन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 ‘प्रत्येक सातौँ वर्षमा तिमीहरूकहाँ आफैँलाई बेचेका तिमीहरूका हिब्रू कमारा दाजुभाइहरूलाई तिमीहरू हरेकले स्वतन्त्र गरिदिनुपर्छ। तिमीहरूका कमारा कमारीहरूले छ वर्षसम्म तिमीहरूको सेवा गरिसकेपछि तिमीहरूले तिनीहरूलाई स्वतन्त्र गरिदिनैपर्छ।’ तापनि तिमीहरूका पितापुर्खाहरूले मेरा कुरामा ध्यानै दिएनन्, अथवा मेरो आज्ञापालन गरेनन्।

See the chapter Copy




यर्मिया 34:14

Follow us:

Advertisements


Advertisements