यर्मिया 33:9 - पवित्र बाइबल9 जब मैले गरेको भलाइ कार्यहरू यस शहरका बसिन्दाहरूले सुन्छन्। तब पृथ्वीका जम्मै जातिहरू अघि यस शहरले मकहाँ प्रशंसा र महिमा ल्याउनेछ। जब ती जातिहरूले मैले यो शहरवासीहरूका निम्ति गरेको शान्ति र उन्नतिका कुराहरू सुन्छन तिनीहरू भयभीत हुनेछन् अनि काम्नेछन्।’ See the chapterनेपाली नयाँ संशोधित संस्करण9 तब यो सहर पृथ्वीका सबै जातिहरूका सामुन्ने मेरो निम्ति सुनाम, आनन्द, प्रशंसा र सम्मान दिने हुनेछ। ती जातिहरूले, जब मैले यसलाई गरेका असल कामहरू र उन्नतिका कुराहरू सुन्छन्, तब मैले यसलाई दिएको प्रशस्त सुख-शान्तिको कारण उनीहरू डराएर थरथर काम्नेछन्।’ See the chapterसरल नेपाली पवित्र बाइबल9 यरूशलेम मेरो निम्ति आनन्द, इज्जत र गौरवको मूल बन्नेछ र मैले यरूशलेमका बासिन्दाहरूको निम्ति गरेका भलाइका कामहरू र त्यस सहरमा ल्याएका फलिफापका कुराहरू सुनेर पृथ्वीका हरेक जाति डरले थरहरी हुनेछ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तब यस यरूशलेम सहरको निम्ति मैले गरेका सबै भलाइका कुराहरू सुनेर यस पृथ्वीका सबै जातिहरूको सामु यस सहरले मलाई ख्याति, आनन्द, प्रशंसा र सम्मान ल्याउनेछ। अनि मैले यस यरूशलेमको निम्ति दिएको प्रशस्त उन्नति र शान्तिको कारण मानिसहरू डराएर थरथर काम्नेछन्।’ See the chapter |