Online Bible

- Advertisements -




यर्मिया 33:5 - पवित्र बाइबल

5 “‘यस शहरको दुष्टकर्मले गर्दा म अब उसो यसको रक्षा गर्ने छैन। यरूशलेमको विरूद्ध युद्ध गर्न बाबेलका सेनाहरू आउनेछ र मेरो क्रोधले मारेको लाशहरूले यो शहर भनिनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 बेबिलोनीहरूसित भएको लड़ाइँमा भत्‍काइएका थिए। मेरो रीस र क्रोधमा मैले मार्ने मानिसहरूका लाशहरूले ती भर्नेछु। त्‍यसका सबै दुष्‍ट्याइँको कारण म मेरो मुख यस सहरदेखि लुकाउनेछु।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 कतिले बेबिलोनीहरूसँग लड्दा मैले मेरो रिस र प्रचण्‍ड क्रोधमा प्रहार गर्न आँटेकाहरूको लाशले घरहरू भरिनेछन्। यस सहरका बासिन्‍दाहरूका दुष्‍कर्मले गर्दा मैले यस सहरलाई त्‍यागेको छु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 बेबिलोनीहरूसँगको लडाइँमा: ‘मैले आफ्नो रिस र क्रोधमा मारेका मानिसहरूका लासहरूले ती भवन र घरहरू भरिनेछन्। यस सहरका सबै दुष्‍टताको कारण म यस सहरबाट आफ्नो अनुहार लुकाउनेछु।

See the chapter Copy




यर्मिया 33:5

Follow us:

Advertisements


Advertisements