यर्मिया 33:3 - पवित्र बाइबल3 ‘यहूदा, मलाई प्रार्थना गर, अनि म जवाफ दिनेछु। म तिमीलाई महत्वपूर्ण गुप्त कुराहरू भन्नेछु। यी कुराहरू तिमीले पहिले कहिले सुनेका छैनौ।’ See the chapterनेपाली नयाँ संशोधित संस्करण3 ‘मलाई पुकार्, र म तँलाई जवाफ दिनेछु र तैंले नजानेका गहिरा र गुप्त कुराहरू म तँलाई बताउनेछु’। See the chapterसरल नेपाली पवित्र बाइबल3 “मलाई पुकार र म तँलाई जवाफ दिनेछु। तैँले नजानेका उदेक र अचम्मका कुराहरूबारे म तँलाई भन्नेछु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 ‘मलाई पुकार् र म तँलाई जवाफ दिनेछु; अनि तैँले नजानेका महान् र गुप्त कुराहरू म तँलाई बताउनेछु।’ See the chapter |