यर्मिया 33:21 - पवित्र बाइबल21 तब तिमीहरूले मेरा सेवक दाऊद र लेवीसँग पनि मेरो करार बद्लिन सक्छौ। दाऊदका सन्तानहरू अब राजा हुनेछैनन् र लेवीका परिवारबाट पूजाहारी हुनेछैनन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण21 मेरो दास दाऊदसँग गरेको मेरो करार र मेरो सामुन्ने सेवा गर्ने लेवी पूजाहारीहरूसँग गरेको मेरो करार पनि भङ्ग गर्न सकिनेछ, र दाऊदको सिंहासनमा राज्य गर्न अब उप्रान्त तिनको सन्तान हुनेछैन। See the chapterसरल नेपाली पवित्र बाइबल21 त्यस्तै प्रकारले दाऊदसित तेरो सन्तानबाट एक जना सधैँ राजा हुने करार बाँधेको छु र लेवी कुलका पूजाहारीहरूसित तिनीहरूले सधैँ मेरो सेवा गर्ने भनी मैले करार बाँधेको छु। ती करारहरू कहिल्यै भङ्ग गर्न सकिनेछैनन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तब मात्र मेरो सेवक दावीदसँगको मेरो करार, लेवीहरू र पुजारीहरू, जो मेरो सामु रहेर सेवा गर्छन्, तिनीहरूसँगको मेरो करार भङ्ग हुन सक्छ; यहाँसम्म कि दावीदको सिंहासनमा शासन गर्नलाई उसको कुनै सन्तान हुनेछैन। See the chapter |