Online Bible

- Advertisements -




यर्मिया 33:12 - पवित्र बाइबल

12 सेनाहरूका परमेश्वर भन्नुहुन्छ, “मानिसहरू अथवा पशु प्राणीहरू नभएर अहिले यो ठाउँ उराठलाग्दो छ। तर यहूदाका सबै शहरहरूमा भेंडा़ गोठालाहरूले भेंडा़ बथानहरू चराउने र ती बथानहरूले थकाई मार्ने खर्कहरू हुनेछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

12 “सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘मानिस र पशुविनाको यस निर्जन ठाउँमा, र त्‍यसका सबै नगरहरूमा फेरि गोठालाहरूका निम्‍ति बगालहरू विश्राम गर्ने खर्कहरू हुनेछन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

12 सर्वशक्तिमान् परमप्रभुले भन्‍नुभयो, “कोही मानिस वा जन्‍तु बास नगरेको यो मरुभूमिजस्‍तो ठाउँमा एक पल्‍ट फेरि भेडा-बाख्रा चर्ने खर्कहरू हुनेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 “सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘यो उजाड ठाउँ मानिसहरू र पशुप्राणीहरू नभएको ठाउँमा—यस देशका सबै सहरमा गोठालाहरूका निम्ति तिनीहरूका बगालहरू विश्राम गर्ने खर्कहरू फेरि हुनेछन्।

See the chapter Copy




यर्मिया 33:12

Follow us:

Advertisements


Advertisements