यर्मिया 33:10 - पवित्र बाइबल10 “यसकारण परमप्रभु भन्नुहुन्छ, ‘तिमीहरू भनिरहेकाछौ, हाम्रो देश मानिस र पशुहरू बिनाको उजाड ठाउँ हो।’ अहिले यरूशलेमका गल्लीहरू र यहूदाका शहरहरू मानिसहरू र पशुहरू बिना ध्वंस भएको छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण10 “परमप्रभु यसो भन्नुहुन्छ: ‘यस ठाउँको विषयमा तिमीहरू भन्छौ, “मानिसहरू वा पशुहरू नभएको यो एउटा उजाड़-स्थान हो।” तापनि यहूदाका नगरहरू र यरूशलेमका सड़कहरूमा, जो मानिसहरू र पशुहरूविना निर्जन छन्, See the chapterसरल नेपाली पवित्र बाइबल10 परमप्रभुले भन्नुभयो, “यो ठाउँ मरुभूमि भएको छ, यहाँ कोही मानिस वा जन्तु बास गर्दैन भनी मानिसहरूले भन्नेछन्। तिनीहरूले साँचो भन्दछन्। यहूदाका सहरहरू र यरूशलेमका बाटोहरू रित्ता भएका छन्। कोही मानिस वा जन्तु त्यहाँ बास गर्दैन। तर यी ठाउँमा तिमीहरूले फेरि See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 “याहवेह यसो भन्नुहुन्छ: ‘तिमीहरू यस ठाउँको बारेमा भन्दछौ, यो त कुनै मानिस र पशुप्राणीहरू नभएको उजाड ठाउँ हो। यद्यपि यरूशलेमका सडकहरू र यहूदाका सहरहरू, जो कुनै मानिस, कुनै बासिन्दा नभएका र त्यागिएका उजाड छन्, See the chapter |