यर्मिया 33:1 - पवित्र बाइबल1 परमप्रभुको सन्देश दोस्रो पल्ट यर्मियाकहाँ आयो। यर्मिया अझ प्रहरीहरूका चोकमा बन्द थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 गारदको चोकमा थुनामा परेकै बेलामा परमप्रभुको वचन यर्मियाकहाँ दोस्रो पल्ट आयो: See the chapterसरल नेपाली पवित्र बाइबल1 पहरेदारहरूको चोकमा म आफैं कैदी हुँदा परमप्रभुको सन्देश मकहाँ फेरि आयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 यर्मिया पहरेदार चोकमा थुनिएको बेलामा याहवेहको वचन दोस्रो पल्ट तिनीकहाँ आयो: See the chapter |