यर्मिया 32:5 - पवित्र बाइबल5 बाबेलका राजाले सिदकियाहलाई बाबेलमा लैजानेछ। जहाँ मैले कार्वाही नगरून्जेल सम्म ऊ रहेनछ। यहूदाका सैन्यले बाबेलका सैन्यसित लडाइँ गर्नेछन् तर तिनीहरू सफल हुँदैनन्।” यो परमप्रभुबाट आएको सन्देश हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 त्यसले सिदकियाहलाई बेबिलोनमा पुर्याउनेछ, र जबसम्म म त्यसलाई उचित व्यवहार गर्दिनँ, तबसम्म त्यो त्यहीँ रहनेछ, परमप्रभु भन्नुहुन्छ। यदि तैंले बेबिलोनीहरूका विरुद्धमा लड़ाइँ गरिस् भने तँ सफल हुनेछैनस्’।” See the chapterसरल नेपाली पवित्र बाइबल5 सिदकियाह बेबिलोनमा लगिनेछ र जबसम्म म त्यसलाई हेर्न आउँदिनँ, तबसम्म त्यो त्यहाँ रहनेछ। त्यसले बेबिलोनीहरूसित लडाइँ गरे पनि विजय पाउनेछैन। म परमप्रभुले यसो भनेको छु’।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 बेबिलोनको राजाले सिदकियाहलाई बेबिलोनमा लैजानेछ, जहाँ सिदकियाहलाई मैले उसको मामिलामा विचार नगरेसम्म ऊ त्यहीँ हुनेछ, याहवेह घोषणा गर्नुहुन्छ। यदि तिमीहरूले बेबिलोनीहरूको विरुद्धमा लडाइँ गर्यौ भने तिमीहरू सफल हुनेछैनौ भनेर तँ किन यसो भन्छस्।’ ” See the chapter |