Online Bible

- Advertisements -




यर्मिया 32:35 - पवित्र बाइबल

35 “बेन-हिन्नोमको बेंसीमा ती मानिसहरूले मोलेकलाई आफ्ना छोरा-छोरीहरू बलि चढाएर झूटा देवता बाललाई पूज्न उच्च स्थानको निर्माण गरे। मैले तिनीहरूलाई कहिले पनि त्यस्तो भयानक कार्यहरू गर भनेर आज्ञा गरिनँ यहूदाका मानिसहरूले यस्तो पापपूर्ण कामहरू गर्छन् भनेर कहिल्यै पनि मेरो मनमा लागेको थिएन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

35 आफ्‍ना छोराछोरीहरूलाई मोलोखको लागि आगोमा बलि चढ़ाउन तिनीहरूले बेन-हिन्‍नोमको बेँसीमा बाल देवताका अल्‍गा-अल्‍गा थानहरू बनाए। यहूदालाई पापमा पार्ने यस्‍ता घिनलाग्‍दा काम तिनीहरूले गरून्‌ भनी मैले तिनीहरूलाई कहिल्‍यै आज्ञा दिइनँ, न यस्‍तो कुरो कहिल्‍यै मेरो मनमा आएको थियो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

35 तिनीहरूले आफ्‍ना छोरा-छोरीहरूलाई मोलोख देवताको अघि बलि चढाउनलाई हिन्‍नोमको बेसीमा बाल देवताको लागि थानहरू बनाएका छन्। मैले तिनीहरूलाई त्‍यो गर्ने आज्ञा दिइनँ। तिनीहरूले त्‍यस्‍तो कुकर्म गर्नेछन् र यहूदाका मानिसहरूलाई पाप गर्न लाउनेछन् भन्‍ने कुरो मेरो मनमा आएको पनि थिएन।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 तिनीहरूले आफ्ना छोराछोरीहरूलाई मोलेख देवतालाई बलिदान चढाउनलाई बेन-हिन्‍नोमको खोल्सामा बालको निम्ति अग्ला ठाउँ वा देवस्थानहरू बनाए। तिनीहरूले यस्ता घिनलाग्दा पापहरू गर्न, न त मैले तिनीहरूलाई कहिल्यै आज्ञा गरेको थिएँ, न त यस्तो कुरा मेरो मनमा नै थियो।

See the chapter Copy




यर्मिया 32:35

Follow us:

Advertisements


Advertisements