Online Bible

- Advertisements -




यर्मिया 32:34 - पवित्र बाइबल

34 ती मानिसहरूले दिक्क लाग्दा मूर्तिहरू मेरो मन्दिरमा सजाए अनि त्यसलाई दूषित पारे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

34 मेरो नाउँ कहलिएको घरमा तिनीहरूले आफ्‍ना घिनलाग्‍दा देवताहरू खड़ा गरे र त्‍यसलाई बिटुलो पारे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

34 तिनीहरूले आफ्‍ना घिनलाग्‍दा मूर्तिहरू मेरो आराधना गरिनलाई बनिएको मन्‍दिरमा पनि राख्‍थे र यसरी मन्‍दिर अपवित्र गरे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 तिनीहरूले मेरो नाम बोकेको परमेश्‍वरको भवनमा तिनीहरूका घिनलाग्दा मूर्तिहरू खडा गरे र भवनलाई अपवित्र पारे।

See the chapter Copy




यर्मिया 32:34

Follow us:

Advertisements


Advertisements