Online Bible

- Advertisements -




यर्मिया 32:32 - पवित्र बाइबल

32 म यरूशलेमलाई नष्ट गरिदिनेछु किनभने इस्राएल र यहूदाका मानिसहरूले पापमय कर्महरू गरेका छन्। यरूशलेम र यहूदाका मानिसहरूले तिनीहरूका राजाहरूले, शासकहरूले, तिनीहरूका पूजाहारीहरूले र अगमवक्ताहरूले लगाएत सम्पूर्ण मानिसहरूले मलाई क्रोधित पारेकाछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

32 इस्राएलका र यहूदाका मानिसहरू, तिनीहरूका राजाहरू, अधिकारीहरू, पूजाहारीहरू र अगमवक्ताहरू, यहूदाका मानिसहरू र यरूशलेमका बासिन्‍दाहरूले दुष्‍ट काम गरेर मलाई क्रोधित तुल्‍याएका छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

32 किनभने यहूदा र यरूशलेमका बासिन्‍दाहरू, तिनीहरूका राजाहरू, अगुवाहरू, पूजाहारीहरू र अगमवक्ताहरू सबैले सबै दुष्‍कर्महरू गरेका छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 इस्राएल र यहूदाका मानिसहरू, तिनीहरू, तिनीहरूका राजाहरू र अधिकारीहरू, तिनीहरूका पुजारीहरू र अगमवक्ताहरू, यहूदाका मानिसहरू र यरूशलेमका मानिसहरूले सबै दुष्‍ट कामहरू गरेर मलाई क्रोधित तुल्याएका छन्।

See the chapter Copy




यर्मिया 32:32

Follow us:

Advertisements


Advertisements