Online Bible

- Advertisements -




यर्मिया 32:31 - पवित्र बाइबल

31 “यरूशलेम शहर बनिएको समयदेखि अहिलेसम्म यस शहरका मानिसहरूले मलाई क्रोधित बनाए। यो शहरले मलाई क्रोधित पार्यो यसर्थ मेरो दृश्यबाट यसलाई हटाउनै पर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

31 यो बनाइएको दिनदेखि आजको दिनसम्‍मै यस सहरले मलाई रीस उठाएको छ र क्रोधित तुल्‍याएको छ, यहाँसम्‍म, कि मेरो नजरदेखि मैले यसलाई पर हटाइदिनैपर्छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

31 यस सहर बसालिएको दिनदेखि नै यहाँका बासिन्‍दाहरूले मलाई रिस उठाएका छन् र मलाई औधी क्रोधित बनाएका छन्। मैले यसलाई नाश गर्ने निश्‍चय गरेको छु

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 यो यरूशलेमको सहर बनिएको दिनदेखि आजको दिनसम्म यस सहरका मानिसहरूले मलाई रिस उठाएर क्रोधित तुल्याएका छन्। यसकारण मैले यस सहरलाई आफ्नो दृष्‍टिबाट हटाइदिनैपर्छ।

See the chapter Copy




यर्मिया 32:31

Follow us:

Advertisements


Advertisements