यर्मिया 32:30 - पवित्र बाइबल30 मैले इस्राएलका र यहूदाका मानिसहरूलाई नियालेकोछु। प्रत्येक कुरा जे तिनीहरूले गरेकाछन् त्यो पाप हो। तिनीहरूले बालक अवस्थामा हुँदैदेखि पाप कामहरू गरेकाछन्। इस्राएलका मानिसहरूले मलाई अति रीस उठाएका छन्। तिनीहरूले मलाई रीस उठाए किनभने तिनीहरूले आफ्नै हातद्वारा बनाएको मूर्तिहरू पूज्ने गर्छन्।” यो परमप्रभुबाट आएको सन्देश हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण30 “इस्राएलका मानिसहरू र यहूदाका मानिसहरूले युवावस्थादेखि नै मेरो सामुन्ने खराबबाहेक अरू केही गरेका छैनन्। साँच्ची नै इस्राएलका मानिसहरूले आफ्ना हातका कामद्वारा मलाई रीस उठाउने कामबाहेक अरू केही गरेका छैनन्, परमप्रभु भन्नुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल30 इस्राएल र यहूदाका मानिसहरूले आफ्ना इतिहासको सुरुदेखि नै मलाई असन्तुष्ट पारेका छन् र आफ्ना कामद्वारा मलाई रिस उठाएका छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण30 “इस्राएल र यहूदाका मानिसहरूले तिनीहरूका जवानी अवस्थादेखि नै दुष्ट कामहरूबाहेक अरू केही पनि गरेका छैनन्। साँच्चै इस्राएलका मानिसहरूले तिनीहरूका हातले बनाएका मूर्तिहरूद्वारा मलाई रिस उठाउने कामबाहेक अरू केही गरेका छैनन्, याहवेह घोषणा गर्नुहुन्छ। See the chapter |