Online Bible

- Advertisements -




यर्मिया 32:28 - पवित्र बाइबल

28 परमप्रभुले तब भन्नुभयो, “म यरूशलेम शहर बाबेलका सेना र बाबेलका राजा नबूकदनेस्सरलाई सुम्पिरहेको छु। ती सेनाले शहर आफ्नो अधीनमा लिनेछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

28 यसैकारण परमप्रभु यसो भन्‍नुहुन्‍छ: म यो सहर बेबिलोनीहरूका हातमा र बेबिलोनका नबूकदनेसरको हातमा दिनै लागेको छु, र त्‍यसले यसलाई लिनेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

28 म यो सहर बेबिलोनका राजा नबूकदनेसर र तिनका सेनाका हातमा दिनेछु। यसलाई तिनीहरूले कब्‍जा गर्नेछन्

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 यसकारण याहवेह यसो भन्‍नुहुन्छ: म यस सहरलाई बेबिलोनीहरू र बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पिदिन लागेको छु, जसले यस सहरलाई कब्जा गर्नेछ।

See the chapter Copy




यर्मिया 32:28

Follow us:

Advertisements


Advertisements