Online Bible

- Advertisements -




यर्मिया 32:27 - पवित्र बाइबल

27 “यर्मिया, म परमप्रभु हुँ। म सबै जीवधारीका परमेश्वर हुँ। के मेरो निम्ति कुनै कुरा असम्भव छैन।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

27 “सबै मानव-जातिका परमेश्‍वर म हुँ। के कुनै कुरो मेरो निम्‍ति कठिन छ र?

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

27 “म परमप्रभु सबै मानिसहरूका परमेश्‍वर हुँ। मेरो लागि केही कुरो कठिन छ र?

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 “म याहवेह सबै मानव-जातिका परमेश्‍वर हुँ। के मेरो निम्ति कुनै कुरा कठिन छ र?

See the chapter Copy




यर्मिया 32:27

Follow us:

Advertisements


Advertisements