यर्मिया 32:2 - पवित्र बाइबल2 त्यस बेला, बाबेलका राजाका सैन्याले यरूशलेमको शहर वरिपरि घेरा हालेर राखेका थिए अनि यर्मियालाई प्रहरीको चोकमा कैद गरिएको थियो जुन चोक यहूदाका राजाको महल थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 त्यस बेला बेबिलोनका राजाको सेनाले यरूशलेममा घेरा हालेको थियो, र यर्मिया अगमवक्ताचाहिँ यहूदाका राजाको महलको गारदको चोकमा थुनामा राखिएका थिए। See the chapterसरल नेपाली पवित्र बाइबल2 त्यस बेला बेबिलोनका राजाका सेनाले यरूशलेमलाई घेरा हाल्दै थिए र मचाहिँ राजमहलमा भएको पहरेदारको चोकमा थुनामा परेको थिएँ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 त्यस बेला बेबिलोनका राजाका सेनाहरूले यरूशलेमलाई घेरिराखेका थिए। अनि यर्मिया अगमवक्तालाई चाहिँ यहूदाको राजकीय महलको पहरेदार चोकमा कैदमा राखिएको थियो। See the chapter |