Online Bible

- Advertisements -




यर्मिया 32:19 - पवित्र बाइबल

19 तपाईंको विचार महान छ अनि महान कर्महरू गर्नुहुन्छ। हे परमप्रभु! तपाईंले मानिसहरूले जे गर्छन् त्यो हेर्नु हुन्छ अनि तिनीहरूको कर्म अनुसार फल दिनुहुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

19 तपाईंका अभिप्राय महान्‌ र तपाईंका कामहरू शक्तिशाली छन्‌। मानिसहरूका सबै चाल तपाईंको दृष्‍टिमा छर्लङ्ग छन्, र हरेक मानिसलाई उसको चाल र कामको प्रतिफलअनुसार तपाईं इनाम दिनुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

19 तपाईंले बुद्धिका उपायहरू रच्‍नुहुन्‍छ र पराक्रमी काम गर्नुहुन्‍छ। मानिसहरूले गरेका सबै थोक तपाईंले देख्‍नुहुन्‍छ र तिनीहरूका कामअनुसार तिनीहरूलाई प्रतिफल दिनुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तपाईंका उद्देश्यहरू महान् र तपाईंका कामहरू शक्तिशाली छन्। तपाईंका आँखा सबै मानव-जातिका चालहरूमाथि खुल्‍ला रहन्छन्; तपाईंले हरेक मानिसलाई तिनीहरूका चालहरू र तिनीहरूका कामअनुसारको इनाम दिनुहुन्छ।

See the chapter Copy




यर्मिया 32:19

Follow us:

Advertisements


Advertisements