Online Bible

- Advertisements -




यर्मिया 32:14 - पवित्र बाइबल

14 “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘तमसुकको दुवै प्रतिलिपिहरू मोहर लगाइएको अनि मोहर नलगाइएको तिनीहरूलाई माटोको भाँडामा राख यसो गर ताकि यो जमीनका तमसुकहरू लामो समय सम्म सुरक्षित हुनेछ।’

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

14 ‘सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: छाप लगाएको र नलगाएको तमसुकका यी दुवै सबूत पत्रहरू लिएर एउटा माटोको भाँड़ामा हालिराख्, ताकि ती धेरै दिनसम्‍म रहून्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

14 “छाप मोहोर लाएको तमसुक र त्‍यसको प्रतिलिपि दुवै लगेर एउटा माटोको भाँडोमा हालिराख्‍नू र ती धेरै वर्षसम्‍म रहून् भनी सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वरले तिमीलाई आज्ञा गर्नुभएको छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 ‘सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: सहीछाप लगाइएको र नलगाइएको यी दुवै प्रतिलिपिहरू लिएर लामो समयसम्म सुरक्षित रहून् भनेर यिनीहरूलाई माटोको भाँडोमा राख्नू।

See the chapter Copy




यर्मिया 32:14

Follow us:

Advertisements


Advertisements