यर्मिया 32:10 - पवित्र बाइबल10 मैले जमीनको तमसुकमा सही गरें। अनि मोहर लगाए तमसुक मसित रह्यो। मैले कतिपय मानिसहरू त्यो जमीन किन्दा साक्षी बस्नेहरू पनि पाएँ। मैले चाँदीहरू मापदण्ड अनुसार ओजन गरें। See the chapterनेपाली नयाँ संशोधित संस्करण10 मैले तमसुकमा सही गरें, र छाप लगाएँ। मैले साक्षीहरू राखें र जोखेर चाँदी दिएँ। See the chapterसरल नेपाली पवित्र बाइबल10 मैले तमसुकमा सही गरें, मोहोर लाएँ, साक्षीहरूको सहीछाप गराएँ र तराजुमा जोखेर दाम दिएँ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 मैले त्यस जमिनको तमसुकमा सही गरेर छाप लगाएँ। मैले साक्षीहरू राखेँ, र तराजुमा त्यो चाँदी जोखिदिएँ। See the chapter |