Online Bible

- Advertisements -




यर्मिया 31:6 - पवित्र बाइबल

6 त्यहाँ त्यस्तो समय हुने छ जब चौकीदारले यो सन्देश जोडले भन्ने छ, ‘आऊ, सियोन माथितिर जाँऊ परमप्रभु हाम्रो परमेश्वरलाई पूज्नको लागि।’ एप्रैमको पहाडी देश सम्मका चौकीदाहरूले त्यो सन्देश जोडले भन्नेछन्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 यस्‍तो दिन आउनेछ, जब एफ्राइमको पहाड़ी देशमा पहरादारहरू यसरी कराउनेछन्, ‘आओ, हामी सियोनमा परमप्रभु हाम्रा परमेश्‍वरकहाँ जाऔं’।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 हो, त्‍यो समय आउँदै छ, जब एफ्राइमका डाँडाहरूमा पहरादारले यसो भनेको सोर सुनिनेछन्, ‘हामी सियोनमा आफ्‍ना परमप्रभु परमेश्‍वरकहाँ जाऔं’।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 यस्तो दिन आउनेछ, जब पहरेदारहरू एफ्राइमका डाँडाहरूमा यसरी कराउनेछन्, ‘आओ, हामी याहवेह हाम्रा परमेश्‍वरकहाँ सियोनमा जाऔँ।’ ”

See the chapter Copy




यर्मिया 31:6

Follow us:

Advertisements


Advertisements