यर्मिया 31:5 - पवित्र बाइबल5 तिमीहरूले दाखरसको खेती फेरि सामरियाको पहाड वरिपरि लाउनेछौ। जसले खेती लाउनेछन् तिनीहरूले दाखको फल खानेछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 सामरियाका डाँड़ाहरूमा तैंले फेरि दाखका बोटहरू लगाउनेछस्। किसानहरूले ती रोप्नेछन्, र तिनका फल खानेछन्। See the chapterसरल नेपाली पवित्र बाइबल5 फेरि एक पल्ट तिमीहरूले सामरियाका डाँडाहरूमा दाखबारी लाउनेछौ र आफ्ना दाखबारीको फल खानेछौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तैँले फेरि सामरियाका डाँडाहरूमा दाखबारीहरू लगाउनेछस्; किसानहरूले दाखबारीहरू लगाउनेछन्, र तिनीहरूले आफ्ना फलहरूबाट आनन्द लिनेछन्। See the chapter |