Online Bible

- Advertisements -




यर्मिया 31:35 - पवित्र बाइबल

35 उहाँले दिनमा सूर्य उदाउने गराउनु हुन्छ, अनि रातमा चन्द्र र ताराहरू उदाउने गराउनु हुन्छ। उहाँले समुद्रलाई उत्तेजित र छालहरूलाई गर्जने पार्नु हुन्छ। सेनाहरूका परमप्रभु उहाँको नाउँ हो। परमप्रभुले यी कुराहरू भन्नुभयो:

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

35 परमप्रभु यसो भन्‍नुहुन्‍छ: जसले दिन उज्‍यालो पार्नलाई सूर्य नियुक्त गर्नुहुन्‍छ, र राती प्रकाश दिनलाई चन्‍द्रमा र ताराहरूलाई आज्ञा गर्नुहुन्‍छ, जसले छालहरू गर्जाउनलाई समुद्र चलाउनुहुन्‍छ— उहाँको नाउँ सर्वशक्तिमान्‌ परमप्रभु हो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

35 परमप्रभुले दिउँसो उज्‍यालो दिन घाम र राती चम्‍कन जून र ताराहरू राख्‍नुभएको छ। उहाँले समुद्रलाई चलाउनुहुन्‍छ र त्‍यसका छालहरू गर्जन लाउनुहुन्‍छ। उहाँको नाम सर्वशक्तिमान् परमप्रभु हो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 याहवेह यसो भन्‍नुहुन्छ, जसले सूर्यलाई दिउँसो प्रकाश दिन नियुक्त गर्नुहुन्छ, जसले जुन र ताराहरूलाई राति चम्कनलाई आदेश दिनुहुन्छ, जसले समुद्रलाई हल्‍लाउनुहुन्छ, ताकि छालहरू गर्जून्; उहाँको नाम सेनाहरूका याहवेह हो:

See the chapter Copy




यर्मिया 31:35

Follow us:

Advertisements


Advertisements