Online Bible

- Advertisements -




यर्मिया 31:31 - पवित्र बाइबल

31 परमप्रभुले ती कुराहरू भन्नुभयो, “त्यो समय आईरहेछ जब म यहूदा र इस्राएलका परिवारहरूसँग नयाँ करार स्थापित गर्नेछु।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

31 परमप्रभु भन्‍नुहुन्‍छ, “ती दिन आउनेछन्, जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्‍थापना गर्नेछु।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

31 परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यो दिन आउँदै छ, जब म इस्राएल र यहूदाका मानिसहरूसित एउटा नयाँ करार बाँध्‍नेछु,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 “हेर, यस्ता दिनहरू आउनेछन्,” याहवेह घोषणा गर्नुहुन्छ, “जब म इस्राएलका मानिसहरू र यहूदाका मानिसहरूसँग नयाँ करार स्थापित गर्नेछु।

See the chapter Copy




यर्मिया 31:31

Follow us:

Advertisements


Advertisements