Online Bible

- Advertisements -




यर्मिया 31:26 - पवित्र बाइबल

26 यो सुन पछि म, उठेर चारैतिर हेरे। त्यो निद्रा आनन्दमय थियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

26 यतिमै म बिउँझें र चारैतिर हेरें। मेरो निद्रा मलाई मीठो लागेको थियो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

26 त्‍यसपछि मानिसहरूले भन्‍नेछन्, ‘म बिउँझेर हेरें र मलाई मेरो निद्रा मीठो लाग्‍यो’।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 यतिकैमा म बिउँझेँ, र मैले चारैतिर हेरेँ। मेरो निन्द्रा मलाई मिठो लागेको थियो।

See the chapter Copy




यर्मिया 31:26

Follow us:

Advertisements


Advertisements