Online Bible

- Advertisements -




यर्मिया 31:24 - पवित्र बाइबल

24 “मानिसहरू यहूदामा र यसका शहरहरूमा एक साथ बस्नेछन्, खेतीवाल अनि जो आफ्नो भेंडा़का बथानहरूसित वरिपरि घुमिहिँड्छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

24 यहूदा र त्‍यसका सबै नगरहरूमा मानिसहरू एकैसाथ बस्‍नेछन्‌— किसानहरू, र आफ्‍ना बगालसँग घुम्‍ने गोठालाहरू।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

24 मानिसहरू यहूदा र त्‍यसका सहरहरूमा एकसाथ बास गर्नेछन् र त्‍यहाँ किसानहरू र आफ्‍ना बगालसाथ गोठालाहरू हुनेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 यहूदा र त्यसका सबै सहरहरूमा भएका मानिसहरू, किसानहरू र आफ्ना बगालहरू लिएर यताउता डुलिहिँड्नेहरू सबै एकसाथ बस्‍नेछन्।

See the chapter Copy




यर्मिया 31:24

Follow us:

Advertisements


Advertisements