Online Bible

- Advertisements -




यर्मिया 31:22 - पवित्र बाइबल

22 हे अविश्वासी छोरी, कहिलेसम्म तिमी मबाट यता उता गरिरहन्छौ? “परमेश्वरले पृथ्वीमा एउटा नयाँ कुरो सृजना गर्नुहुन्छ, एक स्त्रीले लोग्ने मानिसलाई सुरक्षा दिनेछे।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

22 हे विश्‍वासघाती छोरी, तँ कहिलेसम्‍म यताउता गरिबस्‍छेस्‌? परमप्रभुले पृथ्‍वीमा एउटा नयाँ कुरो सृष्‍टि गर्नुहुनेछ— एउटी स्‍त्रीले पुरुषलाई सुरक्षा दिनेछ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

22 हे अविश्‍वासी छोरी, तँ कहिलेसम्‍म दुविधामा बस्‍छेस्? स्‍त्रीले पुरुषलाई रक्षा गरेको जस्‍तै मैले तँलाई नयाँ र भिन्‍न प्रकारको कुरो सृजेको छु।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 ए अविश्‍वासी छोरी इस्राएल, तँ कहिलेसम्म बरालिन्छेस्? याहवेहले पृथ्वीमा एउटा नयाँ कुरा सृष्‍टि गर्नुहुनेछ— अब स्त्री पुरुषकहाँ फर्किनेछे।”

See the chapter Copy




यर्मिया 31:22

Follow us:

Advertisements


Advertisements