यर्मिया 31:2 - पवित्र बाइबल2 परमप्रभुले यी कुराहरू भन्नुभयो: “मानिसहरू जो शत्रुको तरवारबाट जोगिएका छन्, तिनीहरूले मरुभूमिमा पनि विश्राम पाउँनेछन् अनि इस्राएल त्यहाँ शान्तिको खोजीमा जानेछ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण2 परमप्रभु यसो भन्नुहुन्छ: “तरवारबाट बाँचेका मानिसहरूले उजाड़-भूमिमा निगाह प्राप्त गर्नेछन्। म इस्राएललाई विश्राम दिनका लागि आउनेछु।” See the chapterसरल नेपाली पवित्र बाइबल2 लडाइँबाट बाँचेकाहरूमाथि मैले मरुभूमिमा कृपा देखाएँ। इस्राएलका मानिसहरूले विश्राम चाहेका बेलामा See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 याहवेह यसो भन्नुहुन्छ: “तरवारबाट बाँचेका मानिसहरूले मरुभूमिमा निगाह पाउनेछन्; म इस्राएललाई विश्राम दिनका लागि आउनेछु।” See the chapter |