यर्मिया 31:16 - पवित्र बाइबल16 तर परमप्रभु भन्नुहुन्छ “रून बन्द गर, र आफ्ना आँखाहरू आँसुले नभर। तिमीहरू तिमीहरूको कामको निम्ती पुरष्कृत हुनेछौ। किनभने तिम्रो काम फलवन्त हुनेछ। तिनीहरू आफ्ना शत्रुको देशबाट फर्किनेछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 परमप्रभु यसो भन्नुहुन्छ, “रोदनको सोर रोक्, आँखाबाट आँसु नखसाल्, किनकि तिमीहरूको कामको इनाम पाइनेछ,” परमप्रभु भन्नुहुन्छ, “तिनीहरू शत्रुको देशदेखि फर्केर आउनेछन्। See the chapterसरल नेपाली पवित्र बाइबल16 नरोओ, आँखामा आँसु पुछ। तिमीहरूले आफ्ना सन्तानहरूका निम्ति जति काम गर्यौ, त्यसको फल पाउनेछौ, तिनीहरू शत्रुको देशबाट फर्की आउनेछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 याहवेह यसो भन्नुहुन्छ: “तेरो रोदनको सोरलाई र तेरो आँखाको आँसुलाई रोक्; किनकि तेरो कामको इनाम पाउनेछेस्,” याहवेह घोषणा गर्नुहुन्छ। “तिनीहरू शत्रुको देशबाट फर्कनेछन्। See the chapter |