Online Bible

- Advertisements -




यर्मिया 31:14 - पवित्र बाइबल

14 म पूजाहारीहरूलाई असल असल कुराहरूले परिपूर्ण पार्नेछु। मेरा मानिसहरू मैले दिएका उपहारहरूले सन्तुष्ट हुनेछन्।” परमप्रभुले यी कुराहरू भन्नुभयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

14 पूजाहारीहरूलाई म प्रशस्‍तताले सन्‍तुष्‍ट गराउनेछु, र मेरो प्रजा मेरो उदारताले तृप्‍त हुनेछ,” परमप्रभु भन्‍नुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

14 पूजाहारीहरूलाई म अति स्‍वादिष्‍ट भोजन पेटभरि खुवाउनेछु र मेरा प्रजालाई सबै असल कुराहरू म दिनेछु। म परमप्रभु बोलेको छु।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 म पुजारीहरूलाई प्रशस्त भोजनले तृप्‍त पारिदिनेछु; अनि मेरा मानिसहरू मेरो प्रशस्तताले भरिपूर्ण हुनेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।

See the chapter Copy




यर्मिया 31:14

Follow us:

Advertisements


Advertisements