यर्मिया 31:11 - पवित्र बाइबल11 परमप्रभुले याकूबलाई मोल तिरेर उकास्नु हुन्छ र याकूब भन्दा बलियाहरूबाट उद्धार पार्नु हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण11 किनभने परमप्रभुले याकूबलाई मोल तिरेर छुटाउनुहुनेछ, र तिनीहरूभन्दा शक्तिशालीको हातदेखि तिनीहरूलाई उहाँले छुटकारा दिनुहुनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल11 मैले इस्राएलका मानिसहरूलाई छुटकारा दिएको छु र एउटा शक्तिशाली जातिका हातबाट तिनीहरूलाई बचाएको छु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण11 किनकि याहवेहले याकोबलाई छुटाउनुहुनेछ, र तिनीहरूभन्दा बलिया शत्रुहरूका हातबाट तिनीहरूलाई मोल तिरेर छुटाउनुहुनेछ। See the chapter |