Online Bible

- Advertisements -




यर्मिया 30:7 - पवित्र बाइबल

7 “हाय! त्यो आउने समय कति डरलाग्दो हुनेछ! कुनै समय पनि त्यस्तो डरलाग्दो हुने छैन। याकूबको निम्ति यो अति दु:खको दिन हुनेछ, तर याकूबलाई बचाइनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 हाय! त्‍यो दिन कस्‍तो डरलाग्‍दो दिन हुनेछ! त्‍यस्‍तो अरू कुनै दिन पनि हुनेछैन। याकूबको निम्‍ति यो दु:खको दिन हुनेछ, तर ऊ त्‍यसबाट बचाइनेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 एउटा भयङ्कर दिन आउँदै छ, त्‍यस्‍तो दिनजस्‍तो अर्को हुनेछैन। याकूबको निम्‍ति त्‍यो एउटा सङ्‌कटको दिन हुनेछ तर तिनीहरू त्‍यसबाट बाँचेर आउनेछन्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 हाय! त्यो दिन अति भयानक दिन हुनेछ! त्यस्तो अरू कुनै दिन पनि हुनेछैन। त्यो दिन याकोबका निम्ति सङ्कष्‍टको समय हुनेछ; तर ऊ त्यसबाट बचाइनेछ।

See the chapter Copy




यर्मिया 30:7

Follow us:

Advertisements


Advertisements