Online Bible

- Advertisements -




यर्मिया 30:23 - पवित्र बाइबल

23 हेर! परमप्रभुको आँधी! उहाँको क्रोध बाहिर जान्छ! यो गर्जिरहेको आँधी हो! त्यो दुष्ट मानिसको शिरमा बज्रिनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

23 हेर, क्रोधमा परमप्रभुको आँधी उठ्‌नेछ, दुष्‍टहरूको टाउकोमा भुमरीको झोक्‍का बजारिनेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

23-24 “तिमीहरू मेरा प्रजा हुनेछौ अनि म तिमीहरूका परमेश्‍वर हुनेछु। म परमप्रभु बोलेको छु।” परमप्रभुको क्रोध एउटा आँधी हो, त्‍यो एउटा तुफान हो, जो दुष्‍टहरूको टाउकोमाथि बज्रन्‍छ। उहाँका सबै इच्‍छाहरू पूरा नभएसम्‍म त्‍यो शान्‍त हुनेछैन। आउँदा दिनमा तिमीहरू यो कुरा राम्ररी बुझ्‍नेछौ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 हेर, याहवेहको रिस आँधीबेहरीजस्तै फुटेर निस्कनेछ; अनि दुष्‍टहरूका टाउकोमाथि त्यो बतासको भुमरी जोडसित बजारिनेछ।

See the chapter Copy




यर्मिया 30:23

Follow us:

Advertisements


Advertisements