Online Bible

- Advertisements -




यर्मिया 30:18 - पवित्र बाइबल

18 परमप्रभु भन्नुहुन्छ: “हेर, याकूबका मानिसहरूको भाग्य पुर्नहाल गर्न म जाँदैछु। डेराहरूप्रति दयाममा दया नगर। मेरो याकूबको पालहरूमाथि दया रहने छ। ध्वंश भएको ठाउँमा शहर फेरि बनिनेछ। अनि राजाको महल ठीक ठाउँमा नै बनिनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘म याकूबका पालको सुख-शान्‍ति फेरि फिर्ता दिनेछु, र त्‍यसका बस्‍ने ठाउँहरूलाई टिठ्याउनेछु। त्‍यसकै भग्‍नावशेषमा त्‍यो सहर फेरि बनाइनेछ, र महल अघिको आफ्‍नै स्‍थानमा खड़ा हुनेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 परमप्रभु भन्‍नुहुन्‍छ, “मेरा प्रजालाई म तिनीहरूको देशमा फर्काई ल्‍याउनेछु र प्रत्‍येक परिवारलाई दया गर्नेछु। यरूशलेम सहर फेरि बसालिनेछ र त्‍यहाँ फेरि राजमहल अघिझैँ खडा हुनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 “याहवेह यसो भन्‍नुहुन्छ: “ ‘हेर, म याकोबको पालको सुख-शान्ति पुनर्स्थापित गर्नेछु, र त्यसको वासस्थानमाथि दया देखाउनेछु; त्यो सहर त्यसकै भग्नावशेषमाथि पुनर्निर्माण हुनेछ; अनि राजमहल पहिलेकै आफ्नै स्थानमा खडा हुनेछ।

See the chapter Copy




यर्मिया 30:18

Follow us:

Advertisements


Advertisements